नेभिगेशन
समाज

‘परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो’:  महान्यायाधिवक्ता सविता भण्डारी

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गरेकी छिन् । 
 
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदबहाली गर्दै यो विषंम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताइन् । “परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो”, महान्यायाधिवक्ता बरालले भनिन्, “यो विषम परिस्थिति छ, सबैले मिलेर काम गर्नुपर्छ । त्यसका लागि म आफ्नो तर्फबाट प्रतिबद्ध छु ।”   
 
सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बराललाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए । नेपालको इतिहासमा उनी महान्यायाधिवक्ता हुने पहिलो महिला हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेको दाबीः नयाँ संसद भवनका सिट फिल्म हलका जस्ता, टेबल कक्षाकोठाका जस्ता

एमालेको दाबीः नयाँ संसद भवनका सिट फिल्म हलका जस्ता, टेबल कक्षाकोठाका जस्ता

‘त्यो सभा हल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरु फिल्म हेर्न आएका होइनन्,’ महरले भने, ‘ती सिटहरु फिल्महलको जस्तो बनाइएको छ । टेबलहरु कक्षाकोठाका जस्तो बनाइएका छन् ।’
निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित

निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित

‘अर्को निर्णय नभएसम्म सरकारले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका स्वास्थ्य बिमा सेवाहरू जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय...
अर्थमन्त्री डा वाग्लेले आर्थिक सर्वेक्षण  प्रस्तुत गर्दै

अर्थमन्त्री डा वाग्लेले आर्थिक सर्वेक्षण  प्रस्तुत गर्दै

आगामी आवको बजेट प्रस्तुत हुनुअघि आर्थिक सर्वेक्षण प्रस्तुत हुने गर्दछ । चालु आवका भएका प्रगति तथा सरकारका काम कारबाही समेटिएका विवरण सर्र्वेक्षणमा प्रस्तुत हुन्छ । यस्तै, सार्वजनिक संस्थानको...
संसदमा बालेनलाई नदेखेपछि बहिष्कार गरेर हिडे हर्क साम्पाङ

संसदमा बालेनलाई नदेखेपछि बहिष्कार गरेर हिडे हर्क साम्पाङ

साम्पाङले प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई बैठकबाट निकाल्नुपर्ने माग राखेका थिए ।  उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ बमोजिम प्रधानमन्त्रीलाई उपस्थित गराउन, नभए आफूलाई संसद बैठकबाट...