नेभिगेशन
समाज

आज विश्वकर्मा पूजा, भद्रकाली मन्दिर परिसरमा आफ्नो सवारीसाधन पूजा गर्दै श्रद्धालु

काठमाडौँ । आज सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइएको छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन  राजधानीको भद्रकालीमा भगवान विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ । आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर विश्वकर्मा पूजा गरिन्छ ।

Ncell
Extreme Energy

तस्बिरः  नेपाल फोटो लाइब्रेरी ।

Bishwokarma-pooja_-Bhadrakali_-(3)-1758077625.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(4)-1758077626.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(6)-1758077628.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(5)-1758077628.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(8)-1758077630.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(7)-1758077630.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(9)-1758077632.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(13)-1758077635.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(11)-1758077633.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(12)-1758077633.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(10)-1758077632.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(15)-1758077637.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(16)-1758077637.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(14)-1758077635.jpg

Bishwokarma-pooja_-Bhadrakali_-1758077662.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...