नेभिगेशन
समाज

नयाँ बसपार्कमा सवारीसाधनको पूजाआजा गरी मनाइयो विश्वकर्मा पूजा

काठमाडाैँ । विश्वकर्मालाई प्रमुख शिल्पी र वास्तुकारका रूपमा मानिन्छ। हिन्दू पुराण अनुसार उनले देवदेवीका उड्ने रथहरू निर्माण तथा असुरहरूसँगको युद्धमा देवताहरूलाई सहयोग गर्ने विभिन्न अस्त्र-शस्त्रहरूको निर्माण गरेकाे धार्मीक विश्वास रहेकाे छ ।
 
नेपाली पात्रोअनुसार प्रत्येक वर्ष आश्विन १ गते मनाइने यो पर्व विशेषगरी कारखाना, कार्यशाला र सार्वजनिक स्थलमा पूजापाठ गरी मनाइन्छ। यस दिन मेसिनरी, औजार तथा सवारीसाधनहरूलाई सजाइ–सजावट गरेर पूजा गर्ने चलन छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रातो र सेतो कपडा चढाइन्छ भने सवारीसाधनलाई धजा तथा मालाले सजाएर विश्वकर्माको पूजा गरिन्छ। तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

Ncell
Extreme Energy

IMG-20250917-WA0102-1758084503.jpg

IMG-20250917-WA0086-1758084484.jpg

IMG-20250917-WA0075-1758084467.jpg

IMG-20250917-WA0068-1758084463.jpg

IMG-20250917-WA0060-1758084462.jpg

IMG-20250917-WA0071-1758084466.jpg

IMG-20250917-WA0045-1758084459.jpg

IMG-20250917-WA0080-1758084478.jpg

IMG-20250917-WA0092-1758084496.jpg

IMG-20250917-WA0096-1758084495.jpg

IMG-20250917-WA0080-(1)-1758084478.jpg

IMG-20250917-WA0084-1758084483.jpg

IMG-20250917-WA0052-1758084459.jpg

IMG-20250917-WA0040-1758084456.jpg

IMG-20250917-WA0043-1758084456.jpg

IMG-20250917-WA0032-1758084452.jpg

Bishwokarma-pooja_-Bhadrakali_-(3)-1758077625.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...