नेभिगेशन
समाज

सिंहदबारमा घाइते जेनजीहरुको आक्रोशः नक्कली जेनजी सरकार गठनमा हाबी भए (भिडियो)

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूले आज सिंहदरबारमै पुगेर आक्रोश पोखेका छन् । उनीहरुले जेनजी आन्दोलनलाई केहि व्यक्तीहरुले प्रयोग गरेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री देखि जेनजी आन्दोलनपछि वार्तामा बसेकाहरुप्रति आक्रोश पोखेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आलो घाउमै अस्पतालको रिपोर्ट बोकेर सिंहदरबार पुगेका उनीहरुलाई सुरुमा छिर्न नदिइएपछि दक्षिण गेटमै धर्ना बसेका थिए । दिनभर बाहिर धर्ना दिएपछि गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय पुगेका उनीहरुले जेनजी आन्दोलनलाई अवसरवादीहरुले दुरुपयोग गरेको भन्दै नाराबाजी गरेका थिए । 

Ncell
Extreme Energy

उनीहरुले आफूहरू जेनजी आन्दोलनको घाइते भए पनि सुधन गुरुङलगायत १० जना अवसरवादी र नक्कली आन्दोलनकारीले  सरकार गठनमा हाबी भएको आरोप लगाए । साथै आन्दोलनका मृतक र घाइतेका परिवारलाई बेवास्ता गरेर अवसरवादीले सरकार गठन गरेको बताइन । उनीहरुले सुधन गुरुङमाथि जेनजीको नाम खराब गरेको आरोप लगाएका थिए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।

भर्खरै