नेभिगेशन
समाज

लैनचौरस्थित केशरमहलमा सारियो शिक्षा मन्त्रालय (तस्बिरहरु)

काठमाडौँ । जेनजी आन्दोलनको दोश्रो दिन भदौ २४ गते आन्दोलनकारीहरुले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहल देखि अस्थायी रुपमा सेवा प्रवाह भइरहेको छ । उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् । 

Ncell
Extreme Energy

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Shikshya-Mantralaya_Sidhakura-6-1758523357.jpg

Shikshya-Mantralaya_Sidhakura-4-1758523357.jpg

Shikshya-Mantralaya_Sidhakura-3-1758523357.jpg

Shikshya-Mantralaya_Sidhakura-7-1758523356.jpg

Shikshya-Mantralaya_Sidhakura-8-1758523356.jpg

Shikshya-Mantralaya_Sidhakura-2-1758523358.jpg

Shikshya-Mantralaya_Sidhakura-1-1758523358.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

भर्खरै