नेभिगेशन
सबै कुरा

एपीवान टेलिभिजनले रोक्यो दुर्गा प्रसाईँसँगको भुषण दाहालको कार्यक्रम

एपीवान टेलिभिजनले सञ्चारकर्मी भुषण दाहालको टेलिभिजन कार्यक्रम प्रसारणमा रोक लगाएको  छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको भुषण दाहालको कार्यक्रम  ‘द ब्राभो डेल्टा शो’ मा दुर्गा प्रसाईँसँगको अन्तर्वार्ता एपीवान टेलिभिजनले प्रसारणमा रोक  लगाएपछि सञ्चारकर्मी भुषण दाहालले सामाजिक संजाल फेसबुकमा ३५ बर्षको टेलिभिजन करिअरमा पहिलो पटक यस्तो भएको बताएका छन् । 

Ncell
Extreme Energy

ब्रेकिङ् न्यूज लेख्दै उनले लेखेका छन्, ‘ ‘३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवानबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’ 


कार्यक्रमको प्रोमो सेयर गर्दै उनले एपीवान टेलिभिजनले प्रसारणमा रोक लगाएको कार्यक्रम साझा कथा युट्युब च्यानलबाट प्रसारण हुने समेत बताएका छन् ।

 ‘ब्राभो डेल्टा शो’ एपीवान टेलिभिजनसँगै साझा कथाबाट प्रशारण हुँदै आएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिए । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा...
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...