नेभिगेशन
समाज

यस्तो छ बाह्रविसे तातोपानी सडकको अवस्था (तस्बिरहरु)

काठमाडौँ । देशकै प्रमुख नाकाको रुपमा रहेको तातोपानी नाका जोड्ने प्रमुख सडकको अवस्था दयनीय रहेको छ । नेपाल चीन सीमा क्षेत्र जोड्ने सिन्धुपाल्चोक जिल्लाको सो सडक खण्डको दाकलाङ र कोदारी पहिरो सो सडक खण्डको प्रमुख समस्या हो भने अन्य स्थानमा पनि पहिरो, सडक भासिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई महिना अगाडी कोदारी पहिरो (इको पहिरो) ले सडक अवरुद्ध हुँदा सयौँ कन्टेनर सीमाक्षेत्रको लिपिङ बजारमा अड्किएका थिए भने, अस्थायी रुपमा बाटो मर्मत गरेसँग कन्टेनरहरु सुख्खा बन्दरगाहमा आइपुगेका छन् ।

Ncell
Extreme Energy

barhabise-tatopati-road_sidhakura-2-1758608599.jpg

barhabise-tatopati-road_sidhakura-1-1758608599.jpg

barhabise-tatopati-road_sidhakura-5-1758608597.jpg

barhabise-tatopati-road_sidhakura-4-1758608598.jpg

barhabise-tatopati-road_sidhakura-3-1758608598.jpg

barhabise-tatopati-road_sidhakura-10-1758608597.jpg

barhabise-tatopati-road_sidhakura-8-1758608597.jpg

barhabise-tatopati-road_sidhakura-7-1758608597.jpg

barhabise-tatopati-road_sidhakura-6-1758608597.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...