नेभिगेशन
समाज

नेपाल प्रहरी र समुदायको सहकार्यमा महाराजगन्ज प्रहरी वृत्तको मर्मत  गरिँदै (तस्बिरहरु)

काठमाडौँ । जेन जी आन्दोलनको क्रममा भदौ २४ काठमाडौँको  महाराजगन्जस्थित प्रहरी वृत्त तोडफोड तथा आगजनी गरिएको थियो । त्यतिमात्र नभएर प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको मृत्यु समेत भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुरक्षा अवस्था निकै कमजोर र भवनमा आगजनी गरिँदा बाँकी प्रहरीलाई सेनाले हेलिकप्टरबाट उद्धार समेत गरेको थियो । आगजनी, तोडफोड र प्रहरीको मृत्यु पछि उच्च आत्मबलका साथ नेपाल प्रहरी र समुदायको सहकार्यमा प्रहरी वृत्त महाराजगन्जको भवन फेरी चिटिक्क बनाइँदै छ ।

Ncell
Extreme Energy

अहिले महाराजगन्ज प्रहरी वृत्तको मर्मत अन्तिम चरणमा पुगेको छ। रंगरोगन, झ्याल–ढोका राख्ने काम भइरहेको छ।  कम्प्युटर, इन्टरनेट, टेबुल कुर्सी जस्ता आवश्यक सामग्रीहरूको व्यवस्थापन भइरहेको छ ।

तस्बिरः ममुन के सी, नेपाल फोटो लाइब्रेरी

maharajganj-chauki-marmat_sidhakura-1-(12)-1758609461.jpg

maharajganj-chauki-marmat_sidhakura-1-(11)-1758609460.jpg

maharajganj-chauki-marmat_sidhakura-1-(10)-1758609455.jpg

maharajganj-chauki-marmat_sidhakura-1-(9)-1758609455.jpg

maharajganj-chauki-marmat_sidhakura-1-(7)-1758609450.jpg

maharajganj-chauki-marmat_sidhakura-1-(8)-1758609451.jpg

maharajganj-chauki-marmat_sidhakura-1-(5)-1758609447.jpg

maharajganj-chauki-marmat_sidhakura-1-(6)-1758609447.jpg

maharajganj-chauki-marmat_sidhakura-1-(4)-1758609443.jpg

maharajganj-chauki-marmat_sidhakura-1-(3)-1758609443.jpg

maharajganj-chauki-marmat_sidhakura-1-(1)-1758609439.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै