नेभिगेशन
समाज

देशको नेतृत्व नयाँ पुस्तालाई दिने अवसर सिर्जना गर्न राजीनामा दिएँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई अवसर दिनका लागि आफुले नेसपा(नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले अहिलेसम्म आफुलाई साथ दिने पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिदै नयाँ पुस्तालाई प्रोत्साहन गर्न र उनीहरुलाई नै देशको नेतृत्व दिने अवसर सिर्जना गर्न आफुले पदबाट राजीनामा दिएको बताएका हुन ।

Ncell
Extreme Energy

उनले नेपाली इतिहासलाई केहि दशक अघि बढाउन नयाँ पुस्ता आन्दोलनबाट दिक्षित भएकाले उनीहरुलाई अवसर प्रदान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । पुराना दलहरुले आफुलाई रुपन्तरण गर्दै सच्चिनुपर्ने वा सकिनुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले आफुले पद त्याग गरेपनि अभियान र आन्दोलनबाट अलग नभएको स्पष्ट परेका थिए ।

पछिल्लो दश १० बर्ष पुराना दलका तीन भ्रष्ट नेताहरुले आलोपालो देशको दोहन गरेको र भ्रष्टाचारको आहालमा डुवाएर युवाहरुलाई विदेश जान बाध्य पारिएकाले युवाहरु आन्दोलनमा आउनुपरेको उनले बताए ।
वर्तमान सरकारको प्रतिवद्धता युवा शक्तिसंग हुनुपर्ने भन्दै कुनै पनि बहानामा पुराना शक्तिसंग ढल्कने प्रयास गरे इतिहासले हिसाव गर्ने जिकिर गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै