नेभिगेशन
समाज

अनलाइन सञ्चार माध्यम दर्ता र नवीकरण सम्बन्धी ओली सरकारको निर्णय उल्टियो

काठमाडौँ । सरकारले अनलाइन दर्ता र नवीकरणको पुरानो व्यवस्थालाई कायम गर्ने निर्णय गरेको छ । यस अघि केपी शर्मा ओली सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता र नवीकरण गराउने निर्णय गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त व्यवस्था कार्यन्वयनमा आएसँगै अनलाइन पत्रपत्रिका दर्ता र नवीकरण रोकिएको थियो । जेनजी आन्दोलनले तत्कालीन सरकार अपदस्थ भएसँगै बनेको सुशीला कार्की नेतृत्वको सरकारले उक्त निर्णय उल्ट्याइदिएको हो । 

Marvel
Extreme Energy

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार सूचना तथा प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको आरोप : राज्य संरक्षित गिरोहबाट भय र भ्रम फैलाइँदैछ

कांग्रेसको आरोप : राज्य संरक्षित गिरोहबाट भय र भ्रम फैलाइँदैछ

नेपाली कांग्रेसले सरकार राज्यका निकाय दुरुपयोग गरेर भय र भ्रम फैलाउने तथा प्रतिपक्षी आवाज दबाउनेतर्फ उद्यत भएको आरोप लगाएको छ।
नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बुधबार आईजीपी नियुक्त भएका केसीलाई गृहमन्त्री सुधन गुरूङले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ।