नेभिगेशन
सबै कुरा

बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार (भिडियाे सहित)

काठमाडौं । बल्खुमा दुर्गाँ प्रसाईँ समूह र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ । प्रसाईँ समूहका आन्दालनकर्ताहरु बल्खुबाट कालिमाटीतर्फ पस्न खोजेको प्रहरीले रोक्ने प्रयास गर्दा झडप भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थिती नियन्त्रणका लागि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

१०० ग्रामवाला करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश गरिएको हो । यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याटको...
विक्रम पाण्डेसहित ११ जना धरौटीमा रिहा, दिवाकर देउजा मात्रै थुनामा

विक्रम पाण्डेसहित ११ जना धरौटीमा रिहा, दिवाकर देउजा मात्रै थुनामा

जिल्ला अदालत, काठमाडौँका न्यायधीश चुरामन खड्काको एकल इजलासले कालीका कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका पाण्डेलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
यस्ता छन् अर्थमन्त्री डा.वाग्लेले पेस गरेका विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताहरु(पूर्णपाठ)

यस्ता छन् अर्थमन्त्री डा.वाग्लेले पेस गरेका विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताहरु(पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताहरु पेस गरेका छन् ।
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पास

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पास

राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिएपछि राष्ट्रिय सभाले पारित गरेको हो ।

भर्खरै