नेभिगेशन
समाज

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पास

काठमाडौँ । राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम पास गरेको छ । सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, नेकपाका सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए ।

ती संशोधनहरू मध्ये केही संशोधन सांसदहरूले फिर्ता लिए । तर अधिकांश संशोधन प्रस्ताव सभाले फेल गरेर सरकारको कार्यक्रम बहुमतले पास गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिएपछि राष्ट्रिय सभाले पारित गरेको हो ।

Extreme Energy
citizen life

राष्ट्रिय सभामा व्यक्तिगत संशोधन प्रस्तावहरू पारित भएनन् भने दलहरूले सरकारको नीति तथा कार्यक्रम पारित गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले तीन दिन अघि संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओरेण्टल सहकारीका २ सय ८४ ऋणीको तिन पुस्ते नामावली सार्वजनिक

ओरेण्टल सहकारीका २ सय ८४ ऋणीको तिन पुस्ते नामावली सार्वजनिक

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न आग्रह गर्दै सार्वजनिक...
संसदमा विपक्षीको अवरोध कायमै, बैठक १५ मिनेटका लागि स्थगित

संसदमा विपक्षीको अवरोध कायमै, बैठक १५ मिनेटका लागि स्थगित

दिनभर नीति तथा कार्यक्रममा छलफल भएपनि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिन तयार भएपछि विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।
गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

१०० ग्रामवाला करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश गरिएको हो । यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याटको...
विक्रम पाण्डेसहित ११ जना धरौटीमा रिहा, दिवाकर देउजा मात्रै थुनामा

विक्रम पाण्डेसहित ११ जना धरौटीमा रिहा, दिवाकर देउजा मात्रै थुनामा

जिल्ला अदालत, काठमाडौँका न्यायधीश चुरामन खड्काको एकल इजलासले कालीका कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका पाण्डेलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।