नेभिगेशन
समाज

कात्तिक १७ गतेभित्र ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता तिर्न प्राधिकरणको सूचना

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउने निर्णय गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यहि असोज १० गते शुक्रबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता उठाउने २१ दिनको समय दिने  निर्णय गरेको हो।

Ncell
Extreme Energy

प्राधिकरणले उद्योगीहरूलाई बक्यौता बुझाउन आग्रह गर्दै आइतबार सूचना प्रकाशित गरेको छ। जसअनुसार कात्तिक १७ गतेभित्र बक्यौता तिर्न प्राधिकरणले उद्योगीहरूलाई आग्रह गरेको छ।

कुलमान घिसिङले अन्तरिम सरकारको ऊर्जामन्त्रीको पदभार ग्रहण गरेपछि डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका थिए।  

electricty-authoritya-1759041884.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिल्लीमा रवि राप

दिल्लीमा रवि राप

भारत नेपालको छिमेकी राष्ट्र हो । यी दुई देशबीच परापूर्वकालदेखिको सम्बन्ध छ । खुला सिमाना छ । आवतजावत सहज छ । भारत विश्व अर्थतन्त्रमा उदियमान छ । संसारकै...
देशैभरी गुणस्तरीय तथा दिगो विद्युत आपूर्ति सुनिश्चित गर्न कस्सिए ऊर्जामन्त्री श्रेष्ठ, विद्युत प्राधिकरणलाई दिए टास्क

देशैभरी गुणस्तरीय तथा दिगो विद्युत आपूर्ति सुनिश्चित गर्न कस्सिए ऊर्जामन्त्री श्रेष्ठ, विद्युत प्राधिकरणलाई दिए टास्क

‘यसपटक प्राधिकरणले माग गरे अनुसारको बजेट प्राप्त गरेको छ । अब त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार र गुणस्तरीय तथा दिगो विद्युत आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी प्राधिकरणकै हो,’...
सम्पर्कविहीन निजामती कर्मचारीको खोजी गर्दै सरकार,  हाजिर अद्यावधिक नगराए कारवाही

सम्पर्कविहीन निजामती कर्मचारीको खोजी गर्दै सरकार, हाजिर अद्यावधिक नगराए कारवाही

मन्त्रालयले अध्ययन तथा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने तयारीसमेत गरेको...
सदनले नसकेको सांसदको हाजिरी विवरण रास्वपा सांसदले सम्हालेको शिक्षा समितिले सार्वजनिक गर्ने

सदनले नसकेको सांसदको हाजिरी विवरण रास्वपा सांसदले सम्हालेको शिक्षा समितिले सार्वजनिक गर्ने

समितिले हालै पारित गरेको कार्यविधिको दफा २३ मा 'बैठकमा सदस्यहरुको उपस्थिति सम्बन्धी विवरण सभापतिले प्रत्येक महिना समाप्त भएपछिको बैठकमा जानकारी गराउने र समिति सचिवालयले प्रत्येक बैठकको उपस्थिति सम्बन्धी...