नेभिगेशन
समाज

सुरक्षा सचेतनाको लागि ट्राफिक प्रहरी र महानगर प्रहरीको संयुक्त वाल्क (तस्बिरहरु)

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलले आज संयुक्त रुपमा ट्राफिक वाल्क कार्यक्रम आयोजना गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि विभिन्न जनचेतना मुलक प्ले कार्ड सहित काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट र्याली सुरु गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगी औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

Ncell
Extreme Energy

Traffic-police_sidhakura-3-1759042322.jpg

Traffic-police_sidhakura-4-1759042318.jpg

Traffic-police_sidhakura-5-1759042316.jpg

Traffic-police_sidhakura-6-1759042311.jpg

Traffic-police_sidhakura-7-1759042308.jpg

Traffic-police_sidhakura-8-1759042303.jpg

Traffic-police_sidhakura-9-1759042302.jpg

Traffic-police_sidhakura-10-1759042297.jpg

Traffic-police_sidhakura-11-1759042296.jpg

Traffic-police_sidhakura-12-1759042291.jpg

Traffic-police_sidhakura-13-1759042289.jpg

Dan-Bahadur-karki-AIG-1759042284.jpg

Traffic-police_sidhakura-14-1759042284.jpg

Traffic-police_sidhakura-1-1759042329.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...