नेभिगेशन
सबै कुरा

तिनकुनेमै प्रर्दशन गर्छौ : प्रसाईँ, मुठभेड हुने जोखिम

काठमाडौँ । काठमाडौँ जिल्ला प्रसाशन कार्यालयले तिनकुनेमा प्रदर्शन गर्न रोक लगाएपनि दुर्गा प्रसाईंले आफूहरूले तिनकुनेमै प्रदर्शन गर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरमा पत्रकार सम्मेलन गर्दै प्रसाईले यस अघिनै काठमाडौँ जिल्ला प्रसाशन कार्यालयले आफूहरूलाई दोस्रो दिनबाट तिनकुनेमा प्रदर्शन गर्न सक्नुहुन्छ भनेको दाबी गर्दै आजको प्रदर्शन तिनुकनेमै हुने घोषणा गरे ।

Ncell
Extreme Energy

प्रसाईँको घोषणासँगै उनका समर्थकहरु प्रदर्शनका लागि तिनकुने तर्फ लागेका छन् ।

यता काठमाडौ जिल्ला प्रसाशन कार्यालयले भने अनुमति नभएको ठाउँमा प्रर्दशन गरे कारबाहि हुने बताएको छ ।

तिनकुनेमा ठुलो संख्यामा प्रहरी परिचालन भएका छन् । प्रसाईँ र प्रसाशनको अडानका कारण तिनकुनेमा तनाव हुने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिए । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा...
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...