नेभिगेशन
समाज

गुण्डुस्थीत ओली निवासमा एमाले बैठक जारी

भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुस्थीत अध्यक्ष केपी ओलीको निवासमा जारी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले महाधिवेशन आयोजनाका लागि मिति सहितको प्रस्ताव तयार पार्ने नेताहरुले जनाएका छन् । महाधिवेशनको प्रस्तावलाई प्रस्तुत गर्न सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति समेत तय गर्ने एमालेको तयारी छ ।

Ncell
Extreme Energy

त्यसैगरि बैठकले मुलुकको राजनीतिक घटनाक्रममा बिषयमा आवश्यक निर्णय गर्ने बुझिएको छ । जेनजी आन्दोलनपछि नेकपा एमालेभित्र पनि नेतृत्वको बहस चलिरहेको छ ।

केहि नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन् भने केहिले अहिले ओलीको नेतृत्वमा नै पार्टीलाई महाधिवेशनतर्फ अघि बढाउनुपर्नेमा जोड दिइरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।