नेभिगेशन
सबै कुरा

झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको शक्ति प्रदर्शन,हेर्नुहोस् ड्रोनबाट खिचिएको फोटो र भिडियो

झापा । झापाको विर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहको भब्य स्वागत गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह बिर्तामोडमा रहेको इकम कलेजको प्रांगणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पुगेका थिए । 


Dish Home
Global Ime Bank

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वातमा हजारौँ मानिसहरुको भिड जम्मा भएको थियो । उनलाई राप्रपकाका कार्यकर्ताहरुले हजारौँ मोटरसाइकलमार्फत स्कर्टिङ गरेका थिए । शुक्रबार नै झापा पुगेका ज्ञानेन्द्र शाह मेचीनगरमा रहेको एचएमसी होटलमा बसेका थिए । शाहलाई उनका समर्थकहरुले होटलदेखि पञ्चकन्यास्थित कलेजसम्म स्कटिङ गरेका हुन् । पूर्वराजासँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन पनि थिए । पूर्वराजाको स्वागतका लागि मोरङ, सुनसरी, तापलेजुङ, पाँचछर, इलाम लगायत जिल्लाबाट नागरिकहरु पुगेका थिए । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपाल बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले श्रेष्ठलाई ५ लाख...
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।