नेभिगेशन
सबै कुरा

‘गणतन्त्रको जग हल्लियो’ राप्रपा अध्यक्ष लिङ्देन

राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको जग हल्लिएको दाबी गरेका छन् । झापामा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसंगै सहभागी भएका अध्यक्ष लिङ्देनले यस्तो दाबी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजासंगै देखिएका अध्यक्ष लिङ्देनलाई सञ्चारकर्मीहरुले के नेपालमा राजा फर्कन्छन भनि प्रश्न गरेका थिए । जवाफमा अध्यक्ष लिङ्देनले् गणतन्त्रको जग हल्लिएको र यो छिट्टै ढल्ने बताए । 

Extreme Energy
citizen life

‘गणतन्त्रको जग हल्लियो, यो छिट्टै ढल्छ,’ अध्यक्ष लिङ्देनले भने । झापाको बिर्तामोडस्थित इकम कलेजमा निर्माण गरिएको पृथ्वी नारायण शाहको शालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापा पुगेका थिए ।

शनिबार दिउँसो हजारौं सर्वसाधरणको ¥यालीसहित पूर्वराजालाई झापामा भव्य स्वागत गराएका लिङ्देनले कार्यक्रम पछि सञ्चारकर्मीको जिज्ञासामा यस्तो बताएका हन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान पुर्‍याएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन गरेको छ।
१० अङ्कले घट्यो नेप्से परिसूचक

१० अङ्कले घट्यो नेप्से परिसूचक

आज युनियन हाइड्रोपावर, क्रेस्टमाइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल स्टेवल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन-८० का लगानीकर्ताले कमाएका छन् ।
हिरासतमा युवकको मृत्युः प्रहरी निरीक्षकसहित २ जनालाई कारबाही सिफारिस

हिरासतमा युवकको मृत्युः प्रहरी निरीक्षकसहित २ जनालाई कारबाही सिफारिस

प्रहरी प्रधान कार्यालयले गठन गरेको छानबिन समितिले इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक वसन्त भुजेल र घटना भएको दिन हिरासत कक्षमा ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई विभागीय कारबाही गर्न...
बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब रु २० लाख मूल्यका दुईवटा मेसिन सहयोग गरेको हो । जसमा क्लिया मेसिन र पिटी/आइएनआर...