नेभिगेशन
सबै कुरा

फेरि सुरु भयो द्रुत बस, बस चल्ने समय पनि फेरियो

काठमाडौं । सूर्यविनायक रत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा ११ वटा बस थपेर फेरि सुरु भएको छ । यसअघि २५ वटा बस चलाइएकोमा अब ३६ वटा द्रुत बस चल्ने छन् । द्रुत  बसको समय पनि परिवर्तन भएको छ । अब बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म तीन तीन मिनेटका अन्तरमा बस छुट्ने छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस अघि सरकारले संविधान  दिवसका अवसरमा असोज ३ गते द्रुतबस सेवा सुरु गरेपनि प्रभावकारी नभएपछि महिनादिनमै स्थगित भएको थियो । 

Ncell
Extreme Energy

मन्त्रीको झोकमा चलेको द्रुत बस दुई दिनको रमाइलो...(भिडियाेसहित)

अन्य बसमा डेढ घण्टा लाग्ने रत्नपार्क सूर्यविनायक रुटमा द्रुत बसका लागि ४५ मिनेट लाग्ने दाबी गरिएको छ । 

भाडा भने अन्य सार्वजनिक यातायात सरहनै रहेको यातायात व्यवस्था विभागले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिए । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा...
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...