नेभिगेशन
समाज

नेपाली सेनाको ब्रिफिङः जेनजी आन्दोलनमा मर्ने २२ जना मात्रै प्रदर्शनकारी, ४१ जनाको मृत्युको कारण के ?

काठमाडौँ । भदौ २३ र २४ गते जेनजी आन्दोलन क्रममा भएका भौतिक एवं मानवीय क्षतिबारे सेनाले विवरण सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले जेनजी आन्दोलनमा नेपालभर ४८४ स्थानमा प्रदर्शन भएको उल्लेख गरेको छ । 
नेपाली सेनाका अनुसार आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० कैदी र अन्य ४१ जनाको मृत्यु भएको छ । उनीहरुको को बाट कसरी मारिए भन्ने विषय स्पष्ट नभएको उल्लेख गर्दै नेपाली सेनाले आगजनी, तोडफोड, लुटपाट तथा आफैले गरेको आगजनीमा परेर भएको हुन सक्ने आशंका गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, ६८८ सरकारी कार्यलय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलको पार्टी कार्यालय र ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको सेनाले बताएको छ।

Ncell
Extreme Energy

यसैगरी, आन्दोलन क्रममा विभिन्न कारागारबाट भागेका १५ हजार ५ सय ८८ जना फरार भएका कैदीबन्दीमध्ये ८ हजार ७ सय ९९ जना पक्राउ र फिर्ता भएका सेनाले भनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।

भर्खरै