नेभिगेशन
सबै कुरा

कोप २८ मा सहभागी हुने बुधबार दुबई जाँदै प्रचण्ड

जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रि«य सम्मेलन कोप २८ मा सहभागी हुन नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दुबई जाने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंसिर १४ देखि २६ गतेसम्म दुबईमा हुने कोप २८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड बुधबार दुबई जाने भएका हुन् । 

Ncell
Extreme Energy

उनीसँगै उनकी पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो लगायत विभिन्न निकायका उच्च ओहोदाका सरकारी कर्मचारीसमेत दुबई जाने भएका छन् । 

कार्यक्रम लागि दुबई जान लागेका प्रचण्डले सम्मेलनका क्रममा द्वीपक्षीय भेटवार्ता गर्ने साथै १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।

भर्खरै