नेभिगेशन
समाज

जाडोयाम सुरु भएसँगै बजारमा सुरु भयो बदामको बिक्री(तस्बिरहरु)

काठमाडौँ । जाडोयाम सुरु भएसंगै बजारमा बदामको बिक्री बढ्न थालेको छ । अहिले बजारका हरेक चोक, सडक र खुल्ला चौर भएका स्थानमा बदामको बिक्री बढदै गएको छ । पारिलो घाममा बसेर बदाम खाँदै साथीभाइसँग गफ गर्दै बस्नु छुट्टै आनन्द दिने गर्दछ। बदाम एक पौष्टिक तत्वले भरिपूर्ण खाद्य वस्तु हो,  यसमा भरपूर मात्रामा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइने गर्दछ । बदाम खानाले मुटुको रक्त केशिकहरु स्वस्थ रहनुका साथै कोलेस्ट्रोललाई कम गर्नमा पनि बदाम अझ प्रभावकारी हुन्छ । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ । हाल बजारमा बदामको मूल्य, मात्रा र गुणस्तरअनुसार मुठीदेखि पाथीसम्म ५० रुपैयाँदेखि ३५० रुपैयाँसम्म पर्ने गर्दछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

badam14-1762752551.jpg

Ncell
Extreme Energy

badam15-1762752551.jpg

badam11-1762752549.jpg

badam12-1762752550.jpg

badam9-1762752548.jpg

badam8-1762752548.jpg

badam10-1762752549.jpg

badam13-1762752550.jpg

badam6-1762752547.jpg

badam7-1762752547.jpg

badam4-1762752546.jpg

badam5-1762752546.jpg

badam-1762752543.jpg

badam2-1762752544.jpg

badam0-1762752543.jpg

badam1-1762752544.jpg

badam3-1762752545.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

यो आयोजना जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो । प्रारम्भमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ...
नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

यो झरनाको उचाइ १ सय ८१ मिटर छ । ०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो । सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का...
चक्रपथको कलंकी–बसुन्धारा खण्ड दोस्रो चरणको निर्माण चाडपर्वपछि (तस्बिर)

चक्रपथको कलंकी–बसुन्धारा खण्ड दोस्रो चरणको निर्माण चाडपर्वपछि (तस्बिर)

परियोजनाको प्रारम्भिक अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ थियो । तर, मुद्रास्फीति तथा डिजाइनमा गरिएको सुधारका कारण लागत पुनः अद्यावधिक भइरहेको छ ।