नेभिगेशन
मुख्य समाचार

आईजीपी दान बहादुर कार्कीले लगाए आईजीपीको फुली (तस्बिरहरु)

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी) मा कार्की नियुक्त भएका हुन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।

IG_Danbhadurkarki_sidhakura5-1763013804.jpg

IG_Danbhadurkarki_sidhakura6-1763013804.jpg

IG_Danbhadurkarki_sidhakura4-1763013803.jpg

IG_Danbhadurkarki_sidhakura3-1763013802.jpg

Danbhadurkarki_sidhakura2-1763013797.jpg

AIG_manoj_sidhakura-1763013792.jpg

aig_sidhakura-1763013793.jpg

Danbhadurkarki_sidhakura1-1763013795.jpg

Danbhadurkarki_sidhakura-1763013795.jpg

IG_Danbhadurkarki_sidhakura2-1763013800.jpg

IG_Danbhadurkarki_sidhakura1-1763013799.jpg

IG_Danbhadurkarki_sidhakura-1763013798.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कालो चितुवा 'ब्ल्याक प्यान्थर' प्रदर्शनीमा

कालो चितुवा 'ब्ल्याक प्यान्थर' प्रदर्शनीमा

पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको चितुवा अहिले सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। कालो चितुवा कुनै छुट्टै प्रजाति होइन, बरु सामान्य चितुवामै हुने मेलानिज्म (melanism) नामक आनुवंशिक परिवर्तनका...
कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचना महानगरले भत्कायो(तस्बिरहरु)

कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचना महानगरले भत्कायो(तस्बिरहरु)

पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता...
नगरकोटबाट देखिएका हिमश्रृङ्खलाका मनोहर दृश्य(तस्बिरहरु)

नगरकोटबाट देखिएका हिमश्रृङ्खलाका मनोहर दृश्य(तस्बिरहरु)

काठमाडौं उपत्यकाबाट मनासलु, गणेश हिमश्रृंखला, लाङटाङ, जुगल हिमश्रृङ्खला, गौरीशंकर देखि विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ ।
मतदाता नामावली दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सर्वसाधारणको भिड(तस्बिरहरु)

मतदाता नामावली दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सर्वसाधारणको भिड(तस्बिरहरु)

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया केही दिन मात्र बाँकी रहँदा देशभरका निर्वाचन कार्यालयहरूमा यतिबेला सर्वसाधारणको उत्साहजनक सहभागिता बढेको छ।