नेभिगेशन
सबै कुरा

२२ भूकम्प पीडितको चिसोले लियो ज्यान

जाजरकोट । त्रिपालमुनि बस्दै आएका जाजरकोट  र रुकुम पश्चिमका २२ जना भूकम्पका पीडितको चिसोले मृत्यु भएको छ ।  बिहीबारसम्म त्रिपालमा बसेका २२ जनाको मृत्यु भएको स्थानीय  जनप्रतिनिधिले जानकारी गराएका  छन् । 

हालसम्म जाजरकोटका १९ जनाले ज्यान गुमाएका छन्  भने  रुकुम पश्चिमका ३ जना भूकम्प प्रभावितले पनि चिसोकै कारण ज्यान गुमाएका छन् । 

Dish Home
Global Ime Bank

चिसोका कारण वृद्ध वृद्धा, सुत्केरी र बालबच्चामा बढी समस्या देखिएको छ । 

जो भूकम्पबाट आफै जोगिए तर राज्यले चिसोबाट पनि जोगाउन सकेन 

जाजरकोटमा १४ जना भूकम्पपीडितको चिसोकै कारण ज्यान गयो

भूकम्पपीडित चिसोमा काप्दै : क्षतिको विवरण अझै सङ्कलन भएन 

भूकम्पपीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन माग

रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने

आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने

बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक...
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।