नेभिगेशन
समाज

मतदाता नामावलीमा नाम दर्ताका लागि ५ दिन थपियो, मंसिर ५ सम्म दर्ता गर्न सकिने

काठमाडौँ । फागुन २१ को निर्वाचन लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मतदानाका लागि योग्य जेनजी पुस्ताको मतदाता नामाावली दर्तामा देखिएको आर्कषणलाई सम्बोधन गर्दै आयोगले म्याद थप गरेको जनाएको छ । 
निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब मंसिर ५ गतेसम्म मतदाता नामावालीमा नाम दर्ता गर्नेले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् । 

Ncell
Extreme Energy

यस अघि अनलाइन फारम भरेर बायोमेट्रिकका लागि निर्वाचन कार्यालय जानुपर्ने बाध्यता हटाउँदै आयोगले बिहीबारबाट भने राष्ट्रिय परिचयपत्र भएका व्यक्तीले अनलाईनमै विवरण भरेर नाम दर्ता गराउन सक्ने व्यवस्था समेत गरेको छ । 

म्याद सकिनै लाग्दा मतदाता नामावालीमा नाम दर्ता गर्नेहरुको संख्या उच्च भएको आयोगले जनाएको छ । आयोगका अनुसार कार्तिक २७ गतेसम्म २ लाख ५७ हजार ५०५ जना नयाँ मतदाताहरु थपिएका छन् । 

582076697_863831639929553_5352174742634479944_n-1763129364.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।