नेभिगेशन
समाज

जेन–जी आन्दोलनमा संलग्न ४२९ पक्राउ, १६८ मुद्दा दर्ता

काठमाडौँ । जेनजी आन्दोलनका नाममा भएका तोडफोड, लुटपाट, आगजनी र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ४२९ जनालाई पक्राउ गरेको जनाएको छ । यो संख्या देशभर पक्राउ परेकाहरुको हो । उनीहरुमाथि १६८ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले जानकारी दिए । जसमध्ये ७० वटा मुद्दा कर्तव्य ज्यान, चोरी, हाहतियार तथा खरखजना, लागऔषधका रहेका छन् भने ९८ वटा आपराधिक उपद्रवसँग सम्बन्धित मुद्दा रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार काठमाडौँबाट २०१ जना पक्राउ परेका छन् भने अन्य उपत्यका बाहिर पक्राउ परेका हुन् । पक्राउ परेका केही धरौटीमा छुटेका छन् भने केही पुर्पक्षका लागि जेल चलान भएका छन् । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।