नेभिगेशन
समाज

निर्वाचनका लागि रास्वपाले गरायो आयोगमा दल दर्ता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । सोमबार निर्वाचनमा आयोगमा पुगेर कोषाध्यक्ष लीमा अधिकारी, केन्द्रीय सदस्य गणेश पराजुलीसहितका नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् । रास्वपा निर्वाचन केन्द्रीत भएकाले आयोगको सूचना अनुसारनै दल दर्ता गराएको नेताहरुले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

nirwachanaayog_rsp11-1763375208.jpg

Ncell
Extreme Energy

nirwachanaayog_rsp12-1763375208.jpg

nirwachanaayog_rsp13-1763375208.jpg

nirwachanaayog_rsp12-1763375208.jpg

nirwachanaayog_rsp7-1763375206.jpg

nirwachanaayog_rsp10-1763375207.jpg

nirwachanaayog_rsp13-1763375208.jpg

nirwachanaayog_rsp8-1763375207.jpg

nirwachanaayog_rsp9-1763375207.jpg

nirwachanaayog_rsp5-1763375206.jpg

nirwachanaayog_rsp6-1763375206.jpg

nirwachanaayog_rsp3-1763375205.jpg

nirwachanaayog_rsp4-1763375205.jpg

nirwachanaayog_rsp1-1763375202.jpg

nirwachanaayog_rsp2-1763375202.jpg

nirwachanaayog_rsp-1763375201.jpg

nirwachanaay7-1763375201.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने

देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन्।
कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने

कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो राजनीतिक शक्ति उसको लामो इतिहास भएको बताएका छन्।
लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारी गर्न ओलीको निर्देशन

लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारी गर्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षको तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
शिक्षामन्त्री पोखरेल भन्छन्– दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुहोस्

शिक्षामन्त्री पोखरेल भन्छन्– दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुहोस्

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै हुने भन्दै प्रतियोगिता सर्नेमा कुनै दुविधा नराख्न आग्रह गरेका छन्।