नेभिगेशन
समाज

फ्लडलाइटमा रात्रिकालिन क्रिकेटको मजा लिदैं दर्शक(तस्बिहरु)

काठमाडौँ । नेपालमा पहिलो पटक क्रिकेटप्रेमीहरुले रात्रिकालिन क्रिकेटको मजा लिन पाएका छन् । एनपीएलको दोस्रो सिजनका खेलहरु फ्लडलाइटमा खेलाइएपछि यो अवसर जुरेको हो ।कीर्तिपुरका सोमबार एनपीएलको उद्घाटन खेल फ्लड लाइटमा खेलाइएको छ । एनपीएल–२ का कुल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा खेलाइने तालिका छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

tu-maidan-night0-1763384071.jpg

Ncell
Extreme Energy

tu-maidan-night1-1763384071.jpg

tu-maidan-night-1763384070.jpg

tu-maidan-night-view1-1763384070.jpg

tu-ground-night5-1763384069.jpg

tu-ground1-1763384069.jpg

tu-ground-night2-1763384068.jpg

tu-ground-night-1763384068.jpg

tu-ground-night3-1763384069.jpg

tu-ground-night4-1763384069.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको पार्टी भएको बताएका छन्।
बाढीले डुबाएको घर सफा गर्दै ८४ वर्षीय दक्षिण कोरियाली स्वयंसेवक

बाढीले डुबाएको घर सफा गर्दै ८४ वर्षीय दक्षिण कोरियाली स्वयंसेवक

विपद्का बेला मानवीय सहयोगका लागि भौगोलिक सीमा बाधक बन्दैन भन्ने सन्देश दिँदै दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटमा घर तथा बस्ती सरसफाइको काम गरिरहेको छ।
दाउन्ने बस दुर्घटनाः मामा–भान्जाको निधनले एलगाउँ शोकमग्न

दाउन्ने बस दुर्घटनाः मामा–भान्जाको निधनले एलगाउँ शोकमग्न

दसैँको पूर्वसन्ध्यामा दाउन्नेमा भएको बस दुर्घटनामा एकै गाउँका मामा–भान्जाको मृत्यु भएपछि बाँकेको खजुरा गाउँपालिका–२ एलगाउँ शोकमा डुबेको छ।
१५औँ महाधिवेशन आत्मसमीक्षा र भविष्य तय गर्ने थलो बन्नुपर्छ : भुसाल

१५औँ महाधिवेशन आत्मसमीक्षा र भविष्य तय गर्ने थलो बन्नुपर्छ : भुसाल

नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशन वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको बाटो तय गर्ने थलो बन्नुपर्ने बताएकी छन्।