नेभिगेशन
समाज

मध्यरातमा दुर्गा प्रसाई पक्राउ, नागरिक बचाउ दलले आजैबाट देशव्यापी आन्दोलन गर्ने

काठमाडौँ । मध्यरातमा दुर्गा प्रसाई पक्राउ परेपछि नागरिक बचाउ दलले आजैबाट आन्दोलन घोषणा गरेको छ । प्रसाईलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति  दिएको आरोपमा  उनी पक्राउ परेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रसाई पक्राउ परेपछि मंसिर ७ गतेबाट गर्ने भनिएको प्रसाईको प्रदर्शन आजैबाट गर्ने पार्टीका महामन्त्री प्रेमकुमार थाम्सुहाङले बताए । उनको अनुसार आजैबाट देशव्यापी आन्दोलनको तयारी गरिएको छ । प्रसाईलाई विना सर्त रिहा गर्न नागरिक बचाउ दलले माग गरेको छ । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले डुबाएको घर सफा गर्दै ८४ वर्षीय दक्षिण कोरियाली स्वयंसेवक

बाढीले डुबाएको घर सफा गर्दै ८४ वर्षीय दक्षिण कोरियाली स्वयंसेवक

विपद्का बेला मानवीय सहयोगका लागि भौगोलिक सीमा बाधक बन्दैन भन्ने सन्देश दिँदै दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटमा घर तथा बस्ती सरसफाइको काम गरिरहेको छ।
दाउन्ने बस दुर्घटनाः मामा–भान्जाको निधनले एलगाउँ शोकमग्न

दाउन्ने बस दुर्घटनाः मामा–भान्जाको निधनले एलगाउँ शोकमग्न

दसैँको पूर्वसन्ध्यामा दाउन्नेमा भएको बस दुर्घटनामा एकै गाउँका मामा–भान्जाको मृत्यु भएपछि बाँकेको खजुरा गाउँपालिका–२ एलगाउँ शोकमा डुबेको छ।
१५औँ महाधिवेशन आत्मसमीक्षा र भविष्य तय गर्ने थलो बन्नुपर्छ : भुसाल

१५औँ महाधिवेशन आत्मसमीक्षा र भविष्य तय गर्ने थलो बन्नुपर्छ : भुसाल

नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशन वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको बाटो तय गर्ने थलो बन्नुपर्ने बताएकी छन्।
महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिएर पुस्तान्तरण गर्छ : महामन्त्री घिमिरे

महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिएर पुस्तान्तरण गर्छ : महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५औँ महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन्।