नेभिगेशन
समाज

टस जितेको पोखराले विराटनगरलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबारको दोस्रो तथा एनपीएलको तेस्रो खेलमा विराटनगरले पोखराको सामना गर्दैछ । पोखराले टस जितेर विराटनगरलाई व्याटिङको निम्तो दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विराटनगर किङ्ग्सको नेतृत्व सन्दीप लामिछानेले समालेका छन् भने, पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गरिरहेका छन् । खेल अबको केहिबेरमा टीयु मैदानमा सुरुहुदैछ । यस अघि भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको हो ।

Ncell
Extreme Energy

त्यस्तै, हिजो सोमबार भएको पहिलो खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको...
वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

यहाँ एउटै परिवारका बाबु–छोरा नै कांग्रेसका दुई फरक धारबाट वडा सभापति बनेका छन्। ६६ वर्षीय बैजनाथ अधिकारी संस्थापन पक्ष (गगन थापा नेतृत्वको पक्ष)बाट वडा सभापति चयन भएका छन्...
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।