नेभिगेशन
समाज

डब्लूएचओले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको नबनिर्मित प्री फ्याब कार्यालय(तस्बिरहरु)

काठमाडौँ । जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा निर्माण गरिएको ६ वटा प्रि फ्याब भवन बुधबार एक विशेष कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको छ । सिंहदरबारको दक्षिण पश्चिमतर्फको नेपाली सेनाले प्रयोग गर्दै आएको क्षेत्रमा विश्व स्वास्थ्य संगठनले सो भवन निर्माण गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

WHO1-1763539337.jpg

Ncell
Extreme Energy

WHO-help-1763539334.jpg

WHO-help0-1763539334.jpg

WHO-help2-1763539336.jpg

WHO-suport-1763539336.jpg

WHO-help-nepal-1763539333.jpg

WHO-help1-1763539334.jpg

WHO-and-health-minister-1763539332.jpg

help-1763539330.jpg

Untitled-1-Recovered-1763539331.jpg

help3-1763539331.jpg

WHO-bord-member-1763539332.jpg

health-minister-1763539328.jpg

help-1-1763539328.jpg

help-for-WHO-1763539329.jpg

help2-1763539330.jpg

help-for-government-1763539328.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।