नेभिगेशन
समाज

सिमरा विमानस्थल तनावग्रस्त बनेपछि बुद्ध एयरको बाँकी उडान स्थगित

काठमाडौँ । बारामा भएको जेनजी र नेकपा एमालेको युवासंघकाबीच भएको झडपका कारण सिमरा विमानस्थलको अवस्था तनावग्रस्त बनेपछि बुद्ध एयरलाइन्सले आफ्ना बाँकी चार उडान स्थगित गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एयरलाइन्सले बुधबार सुचना जानकारी गराउँदै बुधबारका बाँकी उडान रद्द गरेको हो । एयरलाइन्सले असहज परिस्थितिका कारण बुधबारको सम्पूर्ण सिमरा उडान स्थगन गरिएको बुद्ध एयरलाइन्सका सुचना अधिकारी दिपेन्द्र कर्ण जाएका छन् ।

Ncell
Extreme Energy

त्यस्तै, टिकेट रिसेड्युल तथा थप जानकारीका लागि एयरलाइन्सको कल सेण्टर मा सम्पर्क गर्न एयरलाइन्सले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।