नेभिगेशन
समाज

सशस्त्र प्रहरी(चौथो संशोधन) नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी(चौथो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंसिर २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सशस्त्र प्रहरी(चौथो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय गरिएको बारेमा जानकारी दिएका हुन ।

Ncell
Extreme Energy

सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ भने ईन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल  गरिने सवारी साधनको हकमा तीन बर्षसम्मको लागि ईन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने निर्णय समेत सरकारले गरेको छ ।

त्यस्तै मंसिर ८ गते भारतको नयाँदिल्लीस्थीत राष्ट्रपति भवनमा भारतका नवनियुक्त प्रधानन्यायाधीशको सपथ र मंसिर १० गते नया दिल्लीमा नै आयोजना हुने संविधान दिवसको कार्यक्रममा सहभागी हुन कानून मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृत प्रदान गरिएको प्रवक्ता खरेलले बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिदा लिएर हराउने सरकारी कर्मचारीविरुद्ध निर्मम बन्दै सरकार, यसरी हुँदैछ धमाधम कारबाही

बिदा लिएर हराउने सरकारी कर्मचारीविरुद्ध निर्मम बन्दै सरकार, यसरी हुँदैछ धमाधम कारबाही

अध्ययन बिदा तथा अन्य बिदा सकिएपछि पनि कार्यालय नआउने तर तलबभत्ता खाने सरकारी कर्मचारीप्रति सरकार निर्मम बनेको छ ।
समयमा काम नगर्ने ९ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखियो

समयमा काम नगर्ने ९ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखियो

सरकारले ९ वटा निर्माण व्यवसायी र कम्पनीलाई कालोसूचीमा राखेको छ ।
चयनमुखी होइन वस्तुनिष्ठ अभियोजनको लक्ष्यसहित महान्यायाधिवक्ताले सार्वजनिक गरे चौथो पञ्चवर्षीय रणनीतिक योजना

चयनमुखी होइन वस्तुनिष्ठ अभियोजनको लक्ष्यसहित महान्यायाधिवक्ताले सार्वजनिक गरे चौथो पञ्चवर्षीय रणनीतिक योजना

महान्यायाधिवक्ता कार्यालयले चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ ।