नेभिगेशन
समाज

बारामा भएको घटना संवेदनशील छ, सरकारको ध्यानाकर्षण होस्ः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटना संवेदनशील भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । 
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रवक्ता मनिष झाले कुनै पनि राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्ने पार्टी निष्कर्ष रहेको जानकारी गराएका छन् ।

Ncell
Extreme Energy

‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ,’ रास्वपा बैठकको निष्कर्षबारे जानकारी गराउँदै झाले भनेका छन्, ‘आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वर्णिम वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

स्वर्णिम वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।
कांग्रेसको महाधिवेशन उद्‍घाटनमा ओली नजाने

कांग्रेसको महाधिवेशन उद्‍घाटनमा ओली नजाने

नेपाली कांग्रेसको १५ औं महाधिवेशन उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्।