नेभिगेशन
समाज

स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाको ७ सदस्यीय वाचापत्र लेखन कार्यदल विस्तार

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वाचा पत्र कार्यदल विस्तार गरेको छ । केन्द्रीय कार्यालय चमतीमा जारी केन्द्रीय समिति बैठकले निर्वाचन लक्षित वाचा पत्र लेखनका लागि कार्यदल विस्तार गरेको हो । रास्वपाले वाचा पत्र लेखनका लागि उपसभापति डा.स्वर्णिम वाग्लेलाई यस अघि नै जिम्मेवारी दिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले वाग्लेको संयोजकत्वमा ७ सदस्यीय वाचा पत्र लेखन कार्यदल विस्तार गरेको हो । सदस्यहरूमा पूर्व सांसद तथा केन्द्रीय सदस्य सोविता गौतम,राम गुरुङ, क्रान्ति शिखा धिताल,नन्दन यादव अरनिको पाँडे र गणेश कार्की रहेका छन् । 

Ncell
Extreme Energy

कार्यदलका संयोजक तथा उपसभापति डा वाग्लेले सौराहामा सम्पन्न विस्तारित बैठकमा वाचापत्रको खाका प्रस्तुत गरेका थिए । सोहि खाकामा भित्र रहेर कार्यदलले काम गर्ने रास्वपाले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीर माथिको डाँडामा रुख काट्न थालियो

कृष्णभीर माथिको डाँडामा रुख काट्न थालियो

भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने एकिन गर्न सकिने मिश्रले बताए ।
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
संसद्लाई फेरि एक साता विश्राम

संसद्लाई फेरि एक साता विश्राम

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक २०८३ भदौ २४ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरे ।