नेभिगेशन
बजार

नासा सेक्युरिटिजको ट्रेडिङ्ग सिस्टममा Naasa X-Pro Chart फिचर सार्वजनिक

नासा सेक्युरिटिजले अब आफ्ना ग्राहकहरुका लागि ट्रेडिङ्ग सिस्टममा अत्याधुनिक र आकर्षक फिचर ल्याएको छ। यसलाई नासाले Naasa X - Pro Chartनाम दिएको छ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो एउटा यस्तो विश्वसनीय फिचर हो जुन अन्तर्राष्ट्रिय शेयर बजारमा एकदमै रुचाइएको छ। अन्तर्राष्ट्रिय शेयर बजारमा शेयर खरिद (बिक्री गर्न, position track गर्न, र द्रुत गतिमा प्राविधिक विश्लेषण गर्नको लागि परिचित यस फिचरलाई, नासाले नेपालमै पहिलो पटक आफ्ना ग्राहकहरुको लागि ट्रेडिङ्ग सिस्टम, Naasa Xमा निःशुल्क उपलब्ध गराएको हो।  

Ncell
Extreme Energy

Naasa X - Pro Chartले विभिन्न टेक्निकल चार्ट र विश्लेषणका मध्यमहरुमा कुनै शुल्क तिरेरSubscribeगर्नु नपर्ने सुबिधा ल्याएका कारण, ग्राहकमा निक्कै सहजता र हर्षको माहोल बनेको कम्पनीले बताएको छ। यस चार्ट ट्रेडिङ्ग फिचरमार्फत, ग्राहकले अब सजिलैसFग चार्टमा आफ"ले चाहेको शेयरको गतिबिधि हेर्नका साथै, एकै पटक ८ ओटा सम्म Script को चार्ट हेर्न र विश्लेषण गर्न सक्नेछन्।  

Pro Chart मार्फत शेयर कारोबारका अन्य क्रियाकलाप, जस्तै, Fund Load गर्ने र आफ्नो Holding Reportहेर्न पनि सकिनेछ। जसमार्फत ग्राहकले सजिलै संग आफ्नो कोलेट्रल बारे जानकारी लिन र बैंक मार्फत कोलेट्रल लोड गर्नका साथै आफ्नो खातामा भएका शेयरका बारेमा जानकारी लिन सहज बनाइएको कम्पनीको भनाइ छ।

Naasa X - Pro Chartको सबै सुबिधा बारे थप जानकारी प्राप्त गर्नका लागि नासाले भिडियो Tutorial पनिउपलब्ध गराएको छ। नासामा अब उपरान्त आबद्ध भई Naasa Xतथा Naasa X - Pro Chartका सम्पूर्ण सुविधाको लाभ लिन नासा सेक्युरिटिजमा आबद्ध हुनका लागि पनि नासाले सबैमा आह्वान गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...