नेभिगेशन
समाज

माइतीघरमा जेन–जी सहिदहरुलाई श्रद्धाञ्जली अर्पण(तस्बिरहरु)

काठमाडौँ । जेन–जी २.० को आयोजनामा जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा शुक्रबार काठमाडौँको माइतीघरमा मौन धारण र सहिदहरुको तस्बिरमा फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । कार्यक्रममा सहिद परिवारको पनि उपस्थिति रहेको थियो। तस्बिरहरुःनेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

genz-shok-sabha-1764315922.jpg

Ncell
Extreme Energy

genz-shok-1764315922.jpg

genz3-1764315924.jpg

genz4-1764315924.jpg

genz-sok-sabha-1764315923.jpg

genz-1764315923.jpg

genz2-1764315924.jpg

genz1-1764315924.jpg

genz6-1764315925.jpg

genz5-1764315925.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै