नेभिगेशन
समाज

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा धनगढीमा सुरु(तस्बिरहरु)

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको पार्टी एकता सन्देश सभा धनगढीमा सुरु भएको छ । पार्टीले पूर्वनिर्धारित योजना अनुसार शुक्रबार पार्टीको एकता सम्बन्धी सन्देश सभा आयोजना गरेको हो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १० भन्दा बढी वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि एकताको सन्देश दिन प्रदेशमा सन्देश सभा गरिएको हो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत नेताहरुको सहभागी रहेको छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

yakta-sandesh-1764325677.jpg

Ncell
Extreme Energy

yakata-sandesh4-1764325676.jpg

yakata-sandesh5-1764325676.jpg

yakata-sandesh3-1764325675.jpg

yakata-sandesh0-1764325673.jpg

yakata-sandesh-1764325673.jpg

yakata-sandesh2-1764325674.jpg

yakata-sandesh1-1764325674.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

यो झरनाको उचाइ १ सय ८१ मिटर छ । ०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो । सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का...
चक्रपथको कलंकी–बसुन्धारा खण्ड दोस्रो चरणको निर्माण चाडपर्वपछि (तस्बिर)

चक्रपथको कलंकी–बसुन्धारा खण्ड दोस्रो चरणको निर्माण चाडपर्वपछि (तस्बिर)

परियोजनाको प्रारम्भिक अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ थियो । तर, मुद्रास्फीति तथा डिजाइनमा गरिएको सुधारका कारण लागत पुनः अद्यावधिक भइरहेको छ ।
बाढीले क्षति पुर्‍याएका ९ करोड मूल्यका विद्युतीय गाडी भन्सारमै बेवारिसे (तस्बिरहरु)

बाढीले क्षति पुर्‍याएका ९ करोड मूल्यका विद्युतीय गाडी भन्सारमै बेवारिसे (तस्बिरहरु)

क्षतिग्रस्त गाडी बिक्री नहुने भएपछि आयातकर्ता सिजी मोटर्सले यी सवारी लैजान चासो दिएको छैन । एक्सपेङ जी–६ ब्राण्डका १० वटा गाडीको बजार मूल्य ८ करोड ४९ लाख ९०...
श्रावणको पहिलो सोमबार, पशुपतीमा श्रद्धालुहरुको बिहानैदेखि भिड (तस्बिरहरु)

श्रावणको पहिलो सोमबार, पशुपतीमा श्रद्धालुहरुको बिहानैदेखि भिड (तस्बिरहरु)

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।