नेभिगेशन
बजार

बर्ली होम एप्लायन्सेसको ६ नयाँ गिजर मोडेल सार्वजनिक

काठमाडौँ । Burly Home Appliances ले आफ्नो उत्पादन लाइनअप विस्तार गर्दै Elegance र Elecia सिरिजका ६ नयाँ स्टाेरेज वाटर गिजर नेपाली बजारमा प्रस्तुत गरेको छ । अत्याधुनिक जर्मन प्रविधि, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई ध्यानमा राखेर तयार गरिएका यी मोडेलहरू अब नेपालमा उपलब्ध छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालमा बर्ली उत्पादनहरूको आधिकारिक आयातकर्ता तथा वितरक सीजी इलेक्ट्राेनिक्स (CG Electronics) ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु भएको जनाएको छ।

Ncell
Extreme Energy

कम्पनीका प्रतिनिधिले भने, “नेपालमा एयर कूलरको सफलतापछि हामी अब गिजर श्रेणीमा प्रवेश गरेका छौँ। Elegance र Elecia सिरिजका मोडेलहरू सुरक्षा, टिकाउ र मूल्यका दृष्टिले नेपाली परिवारका लागि उत्कृष्ट विकल्प बन्नेछन्।”
 
नयाँ प्रस्तुत  Burly Geyser ले ग्राहकलाई Water Tank मा ७ वर्ष, Heating Element मा २ वर्ष र सबै Product मा २ वर्षको वारन्टी प्रदान गर्छ र दुई सिरिज अन्तर्गत ६ मोडेलमा उपलब्ध छन्।

एलेगन्स (Elegance) सिरिज 
आधुनिक डिजाइन, उच्च–गुणस्तर हीटिङ र भरपर्दो निर्माणसहितका तीन मोडेलहरू—Elegance 10 Ltr, Elegance 15 Ltr र Elegance 25 Ltr—मा उपलब्ध छ।

यसका मुख्य विशेषताहरू:
• Temperature Control Knob
• Shock & Water-Proof Design
• Energy Efficient Operation
• High Quality Heating Element
• Enamel-Coated Durable Water Tank
• German Technology Integrated
• आकर्षक मिनिमलिस्ट डिजाइन
• विश्वसनीय “Always at Home” अनुभव

एलेसिया (Elecia) सिरिज
प्रीमियम रंगहरूको विकल्पसहित, आधुनिक डिजिटल इन्डिकेटर र अत्याधुनिक सुरक्षा सुविधायुक्त तीन मोडेलहरू—Elecia 25 Black, Elecia 25 Golden र Elecia 15 Golden—मा उपलब्ध छ।
यसका मुख्य विशेषताहरू:
•    Temperature Control Knob
•    Shock & Water-Proof Body
•    High-Efficiency Heating Element
•    Energy Saving Performance
•    Enamel-Coated Water Tank
•    German Technology आधारित संरचना
•    आधुनिक बाथरूम डिजाइनसँग मिल्ने प्रिमियम फिनिस
•    युजर–फ्रेन्डली फ्रन्ट कन्ट्रोल
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...