नेभिगेशन
समाज

उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ

काठमाडौँ । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा पूर्वशिक्षामन्त्री एवम् पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ पनि सहभागी भएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई अतिथिका रुपमा मञ्चमै आसनग्रहण गराइएको गराइएको छ । कुलमान घिसिङले पार्टी खोल्ने तयारी गर्दैगर्दा उनी कुलमानको पार्टीमा सहभागी हुने बताइएको थियो  । पछि पार्टीको नाममा चित्त नबुझेको भन्दै उनी उक्त पार्टीमा नरहने खबर बाहिरिएको थियो । 

Ncell
Extreme Energy

निर्वाचन आयोगमा अध्यावधिक भएको पार्टी पदाधिकारीको सूचीमा समेत उनको नाम उल्लेख थिएन । तर अहिले पार्टीको औपचारिक घोषणा कार्यक्रममा भने सहभागी भएकी छिन् । 

२०७९ सालको निर्वाचनपश्चात रास्वपाबाट समानुपातिक सांसद हुँदै शिक्षामन्त्री बनेकी श्रेष्ठले  केही समयअघि मात्रै रास्वपा छोडेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...