नेभिगेशन
समाज

अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ–कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले देशको नेतृत्व गर्नेबारे सोचेको बताएका छन् । बुधबार उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा प्रमुख अतिथिको रुपमा पुगेका घिसिङले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा उनले सरकारको मन्त्री पदमा रहेको व्यक्ति पार्टीको घोषणा कार्यक्रममा जानुको कारण पनि खुलाएका छन् । उनले जुनसुकै पार्टीले पनि घोषणा सभाको प्रमुख अतिथि बनाएका आफू सहभागी उनले बताए । उनले भने, ‘अरु कुनै पनि पार्टीले प्रमुख अतिथि बनाएर बोलाए म सहभागी हुन्छु ।’ 

Ncell
Extreme Energy

उनले करिब ७/८ महिना सरकारसँग झगडा भएको उल्लेख गर्दै ४ महिनाको कार्यकार बाँकी हुँदा नै निस्कनुपरेको उल्लेख गरे । सोही झगडाको कारण उपहारमा मन्त्री पद पाएको समेत उनले बताए । ‘४ महिना बाँकी हुँदा म बाहिरिनुपर्‍यो । मैले त्यही बेला सरकारलाई धन्यवाद दिएको थिएँ । त्यसले मलाई मन्त्रीको रुपमा स्थापित गरायो । यो पनि मलाई अवसर नै भयो ।’ 

सोही क्रममा उनले आफूलाई देशको नेतृत्व गर्नुपर्ने बारे लागेको बताए । उनले भने, ‘‘अब कता जाने होला भन्नेमा अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ ।’ 

उक्त कार्यक्रममा उज्यालो नेपाल पार्टीमा आफ्नो संलग्नताबारे खुलस्त कुरा गरेनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...