नेभिगेशन
मुख्य समाचार

काठमाडौँको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौँ । काठमाडौँको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।

मदन भण्डारी कलेज नजिक खोलामा साइकल सहित लडेको अवस्थामा भेटिएका उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
Update: धोबीखोलामा मृत भेटिएका पुरुष काभ्रेका ललित गिरी

Update: धोबीखोलामा मृत भेटिएका पुरुष काभ्रेका ललित गिरी

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृत भेटिएका ५० वर्षीय गिरी काभ्रको मण्डनदेउपुर नगरपालिका १ घर भई हाल शंखमुल बस्दै आएका थिए ।
धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सदाय परिवारले आगलागी भएको कुन्यू नजिकै मदिरा पसल चलाउने आशाकुमार रायसहित अन्य केही व्यक्तिविरुद्ध भोलिपल्टै प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान भइरहेको छ ।
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी भूभाग, बाग्मतीका दक्षिणी भूभाग, मधेसका उत्तरी भूभाग र कोशी प्रदेशका मध्य तथा...
एनपिएलः आज दुई खेल हुँदैै

एनपिएलः आज दुई खेल हुँदैै

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने...