नेभिगेशन
मुख्य समाचार

साफ महिला क्लब च्याम्पियनसिपः उद्घाटन खेल जारी(तस्बिरहरु)

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा शुक्रबारदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप सुरु भएको छ । दक्षिण एसियाका सातमध्ये पाँच राष्ट्रका महिला टिमको सहभागिता रहने प्रतियोगितामा शुक्रबार दुई खेल हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानी टिम कराची एफसी र भुटानी टिम ट्रान्सपोट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म दुबै पक्षबाट गोल हुन सकेको छैन । तस्बिरहरूस् सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी

Untitled-1-Recovered-1764925641.jpg

CG

woman-1764925641.jpg

saff-mahila10-1764925640.jpg

saff-mahila11-1764925640.jpg

saff-mahila9-1764925639.jpg

saff-mahila8-1764925639.jpg

saff-mahila7-1764925639.jpg

saff-mahila6-1764925639.jpg

saff-mahila4-1764925638.jpg

saff-mahila5-1764925638.jpg

saff-mahila-1764925636.jpg

saff-mahila1-1764925636.jpg

saff-mahila3-1764925636.jpg

saff-mahila2-1764925636.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

आइतबारदेखिनै संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।
राष्ट्रिय सभा निर्वाचनः मधेसमा चार सिटका लागि जनकपुरमा मतदान जारी(तस्बिरहरु)

राष्ट्रिय सभा निर्वाचनः मधेसमा चार सिटका लागि जनकपुरमा मतदान जारी(तस्बिरहरु)

जनकपुरधाम उपमहानगरपालिका ४ महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।
पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

समुद्री सतहबाट २,३५१ मिटरको उचाइमा अवस्थित चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। कालोपत्रे सडकले जोडिएको यो स्थल स्थानीय खानाका स्वाद र प्राकृतिको न्यानोपन महसुस गर्न...

भर्खरै