नेभिगेशन
समाज

अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

काठमाडाैँ । अडियाे वेरेबल्स एक्सेसोरीज ब्रान्ड Ultima Lifestyle ले १२.१२ अफर घोषणा गरेको छ । जसमा कम्पनीले तीन नयाँ उत्पादन लन्च गर्दै सम्पुर्ण उत्पादनमा आकर्षक छुट र अफरहरु उपलब्ध गराउनेछ । याे अफर  डिसेम्बर १२ देखि १८ सम्म उपलब्ध हुनेछ । अल्टिमाले गत महिना ल्याएकाे ११.११ अफर छुटाएका ग्राहकहरुका लागि याे अफरले नयाँ माैका प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कम्पनीले मुख्य दुई क्याटेगाेरीमा तीन नयाँ उत्पादनहरु बजारमा ल्याउँदैछ । जसमा इयरबड्स क्याटेगाेरीमा Ultima Atom Buds 2 र पावरबैंक क्याटेगाेरीमा Ultima Boost 20K Ultra Max तथा Ultima Boost 20K Mini रहेका छन् । Ultima Atom Buds 2 मा १० घण्टाकाे ब्याट्री ब्याकअप, Ultima Link App सपोर्ट, दुई डिभाइसमा सहज स्वीच गर्न मिल्ने multipoint connectivity जस्ता विशेषताहरु छन् । 

Marvel
Extreme Energy

Ultima Boost 20K Ultra Max ले 100W सम्मको पावर आउटपुट, ब्याट्री प्रतिशत र चार्जिङ स्पीड देखाउने स्मार्ट Led Display र Type-C चार्जिङ सपाेर्ट प्रदान गर्छ । त्यस्तै Ultima Boost 20K Mini मा 22.5W फास्ट चार्जिङ, तीन आकर्षक रंग (Rosegold, Blue, Silver) र बिल्ट इन Type-C तथा Lightning केबल रहेकाे छ । याे कमप्याक्ट, पाेर्टेबल पावरबैंक हाे । 

यस्ता छन् फिचर र अफरहरु

यस वर्ष Ultima ले इयरबड्स र पावरबैंक सेग्मेन्टमा तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ :

१) Ultima Atom Buds 2

120 घण्टासम्मको प्ले–ब्याक
Multipoint connectivity
Ultima Link App सपोर्ट
50ms low latency मोड
32dB Active Noise Cancellation
Bluetooth 5.4
IPX4 water resistance

MRP: रु. ३,९९९ | लन्च अफर: रु. १,८९९

कम्पनीका अनुसार यो मोडल अत्यधिक ब्याट्री क्षमता र सहज कनेक्टिभिटीका कारण दैनिक प्रयोग र गेमिङ दुवैका लागि उपयुक्त छ।

२) Ultima Boost 20K Ultra Max (Powerbank)

100W सम्मको फास्ट चार्ज
Laptop चार्जिङ सपोर्ट (Type-C)
Smart LED Display
12-layer IC protection
Aluminium body

MRP: रु. ९,९९९ | लन्च अफर: रु. ४,७९९

यो पावरबैंकलाई कम्पनीले ‘अल–इन–वन पावर सोलुसन’ को रूपमा प्रस्तुत गरेको छ।

३) Ultima Boost 20K Mini

22.5W फास्ट चार्जिङ
Built-in braided Type-C र Lightning केबल
Rosegold, Blue, Silver तीन रंगमा उपलब्ध
मल्टिपल डिभाइस चार्ज सपोर्ट
Compact design

MRP: रु. ७,९९९ | लन्च अफर: रु. २,७९९

कम्प्याक्ट आकार र इन–बिल्ट केबलका कारण यो मोडल यात्रु तथा दैनिक प्रयोगकर्ताका लागि उपयुक्त भएको कम्पनीको दाबी छ।

सबै अफरहरू डिसेम्बर 12 देखि Ultima.com.np, Ultima Stores र Daraz.com.np मार्फत उपलब्ध हुने कम्पनीले जनाएकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको दशैं धमाकामा नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अझै २८ विजेता घोषणा हुन बाँकी

म्याक्स टाइगरको दशैं धमाकामा नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अझै २८ विजेता घोषणा हुन बाँकी

कम्पनीका अनुसार अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्...
एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै...
क्रिकेट हेर्न ९ शहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

क्रिकेट हेर्न ९ शहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

कम्पनीका अनुसार कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने फ्यान जोनमा ठूला एलईडी स्क्रिनमार्फत एनपीएलका खेल प्रत्यक्ष प्रसारण गरिनेछ। फ्यान जोनमा प्रवेश निःशुल्क हुनेछ।
एनपीएलको तेस्रो संस्करणअघि एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्‍यो ‘एक्स्ट्रिम एन्थम’

एनपीएलको तेस्रो संस्करणअघि एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्‍यो ‘एक्स्ट्रिम एन्थम’

कम्पनीका अनुसार मैदानमा खेलाडीले गर्ने संघर्ष, प्रत्येक बलमा समर्थकले व्यक्त गर्ने उत्साह र आफ्नो टोलीको जितमा देखिने गर्वलाई समेटेर एन्थम निर्माण गरिएको हो। यसले क्रिकेटको रोमाञ्चलाई संगीतसँग जोड्दै...