नेभिगेशन
समाज

एनपीएलः काठमाडौँद्वारा लुम्बिनीलाई एक सय १२ रनको लक्ष्य

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँले लुम्बिनीलाई एक सय १२ रनको लक्ष्य दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौले सम्पूर्ण विकेटको गुमाउदै १९.१ ओभरको मद्दत एक सय ११ रन जोड्न सफल भएको हो । इलिमिनेटर खेलमा काठमाडौँले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ रोजेको थियो ।  यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले उपाधिको सम्भावना कायम राख्ने छ । हार्ने टोलीको फाइनल यात्रामा पूर्णविराम लाग्ने छ ।

Ncell
Extreme Energy

आज खेलमा विजयी टोलीले फाइनल प्रवेशका लागि विराटनगर संगको भेट पक्का गर्ने छ । त्यस्तै, पहिलो क्‍वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ । यसअघि भएका दुई खेलमा काठमाडौँले लुम्बिनीलाई हराएको थियो । आजको खेलमा लुम्बिनी भने काठमाडौँलाई हराएर उसको उपाधि यात्रामा पूर्णविराम लगाउन चाहान्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१...
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले...