थप समाज
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा मिलेर सरकार बनाउने अन्तिम तयारी जुटिरहँदा उनले राजीनामा दिएका हुन् । उनीहरु सहमतिलाई अन्तिम रुप दिने तयारीमा छन्... शनिबार, साउन ९, २०८३
डा.गोविन्द केसीसँग वार्ता गर्न शिक्षामन्त्रीले शिक्षासचिवलाई धनगढी पठाए
शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा। केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनसनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो। शनिबार, साउन ९, २०८३
परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल एक्समा एक पत्र सार्वजनिक गर्दै धर्मेन्द्र प्रधानले यो निर्णय आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय नभएको उल्लेख गरेका छन्. उनले देशको युवा शक्ति नै राष्ट्रको वास्तविक... शनिबार, साउन ९, २०८३
धनगढीमा अनसनरत डा. गाेविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल
डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो । शनिबार, साउन ९, २०८३भर्खरै
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा
- डा.गोविन्द केसीसँग वार्ता गर्न शिक्षामन्त्रीले शिक्षासचिवलाई धनगढी पठाए
- परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
- धनगढीमा अनसनरत डा. गाेविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल
- झ्याप्पझ्याप्प बत्ती जाने समस्या समाधानको लागि मन्त्रीले निर्देशन दिएपछि वितरण प्रणालीको अनुगमनमा प्राधिकरण
- ज्येष्ठ नागरिक, रोगबाट पीडित , एकल महिलासहित थप ४८ जना सहकारी पीडितको बचत फिर्ता
- अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ खण्ड ८ दिनपछि आयो सञ्चालनमा
- नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना







-1784817846.jpg)
-1784798608.jpeg)
-1784708304.jpeg)

-1782037450.jpeg)