नेभिगेशन
समाज

ललितपुर महानगरपालिकाले मनायो आफ्नो १०७ औं स्थापना दिवस(तस्बिरहरु)

काठमाडौँ । ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७औँ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । सो समारोहमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतका व्यक्तित्वहरुले उपस्थिति जनाएका छन् । महानगरले आफ्नो स्थापना दिवसको अवसरमा समाजमा योग्दान पुराउदै आएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

sushila-karki-lalitpur-program-1765959008.png

Ncell
Extreme Energy

sushila-karki-lalitpur-1765959012.png

sushila-karki-lalitpur-program-1765959008.png

samman-lalitpur-program-1765959007.png

samman-grahana-lalitpur-1765959006.png

lalitpur-mahangar6-1765958998.png

lalitpur-mahangar2-1765958991.png

lalitpur-mahangar4-1765958993.png

lalitpur-mahangar7-1765958999.png

lalitpur-mahangar3-1765958993.png

lalitpur-mahangar8-1765959002.png

lalitpur-mahangar5-1765958996.png

lalitpur-mahangar9-1765959003.png

lalitpur-mahangar-program-1765958985.png

lalitpur-mahangar-samman-1765958987.png

lalitpur-mahangar-utsab-1765958988.png

lalitpur-mahangar-1765958989.png

lalitpur-mahangar-program-ma-guest-1765958984.png

lalitpur-mahangar-dance-1765958982.png

lalitpur-mahangar-nitya-1765958982.png

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।
कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उनले तीनवटै युनिटबाट पूर्ण रुपमा विद्युत् उत्पादन भइरहेका कारण जल सतह धेरै बढ्न नसकेको जानकारी दिए...
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।

भर्खरै