नेभिगेशन
समाज

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले अबैध भेप बरामद गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब ७ः३० बजे अन्दाजी मुल्य रु.४५ लाख बराबरको १ हजार ८ सय पिस ईलेक्ट्रिक चुरोट (भेप) बरामद भएको हो । 

Ncell
Extreme Energy

सशस्त्र प्रहरी बल नं २६ गण तथा सशस्त्र प्रहरी बल सि.सु गुल्म हरपुरबाट खटिएको संयुक्त गस्ति टोलीले सो परिमाणमा भेप बरामद गरेको हो ।  

बरामद गरिएको अवैध भेपलाई भन्सारमा बुझाइने सशस्त्र प्रहरी बल २६ न गण बेलासपुरका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द बहादुर केसिले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

महाकाली र जोगबुढा नदीको बाढी र कटानको जोखिम झेल्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बासिन्दा पक्की तटबन्ध निर्माण भएपछि राहत महसुस गर्न थालेका छन्।
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुने भएको छ।
पुर्ख्यौली  पेसा छुट्यो, माहुत समुदायको अभाव र सङ्कट घटेन

पुर्ख्यौली  पेसा छुट्यो, माहुत समुदायको अभाव र सङ्कट घटेन

मागेर जीविकोपार्जन गर्ने पुख्र्यौली पेसा छाडेको वर्षौं बितिसक्यो। तर बाँकेको माहुत समुदायको जीवनमा अभाव र सङ्कट भने घटेको छैन।
आज कति छ डलरको भाउ?

आज कति छ डलरको भाउ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।