नेभिगेशन
समाज

संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन अपरिहार्यः नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता कोइरालाले सरकार बने देखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताएका हुन ।

Ncell
Extreme Energy

उनले आफुहरुले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भएपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे । तोकिएको समयमा निर्वाचन नभए संसद पुनस्र्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ । नेता कोइरालाले आगामी महाधिवेशनमा आफु सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरेका थिए ।

फरक प्रसंगमा नेता कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार शेर बहादुर देउबा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने जानकारी दिए । उनले  तोकिएको समयमा नै कांग्रेसको महाधिवशेन हुनुपर्ने धारणा व्यक्त गरे राख्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः ७ दिनमा १०५८ को मृत्यु पुष्टि

भोटेकोशी बाढीः ७ दिनमा १०५८ को मृत्यु पुष्टि

आज दिउँसो २ बजेसम्म १०५८ शव फेला परेको प्रहरीले जनाएको छ ।
सभामुखले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने

सभामुखले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने

सभामुख डोलप्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपदबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा...
पृथ्वी राजमार्गको नौबिसे-मलेखु खण्ड ३ ठाउँमा भासियो

पृथ्वी राजमार्गको नौबिसे-मलेखु खण्ड ३ ठाउँमा भासियो

त्यस खण्डको दुई ठाउँ मर्मत गर्न सकिने भए पनि कृष्णभीर तत्काल सञ्चालन गर्न नसकिने भएपछि गोरखा तर्फबाट वैकल्पिक सडक सञ्चालनका लागि अध्ययन थालिएको छ ।
रसुवा बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा

रसुवा बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार भक्तपुर ठेगाना भएका १९ जना बाढीपछि सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ ।