नेभिगेशन
समाज

जेन-जी नेता पुरुषोत्तम यादव रास्वपा प्रवेश,बने मधेशबाट समानुपातिक उम्मेदवार

काठमाडौँ । जेन-जी नेता पुरुषोत्तम शुप्रभात यादव रास्वपा प्रवेश गरेका छन् । यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको समानुपातिक उम्मेदवारमा आफ्नो नाम दर्ता गाएको रास्वपा प्रवक्ता मनिष झाले सिधाकुरालाई बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यादव सिराहाका हुन्रास्वपाले आह्वान गरेको समानुपातिक उम्मेदवार दर्ताको मिति भित्रै उनले रास्वपा प्रवेश गरेर समानुपातिक उम्मेदवारी दिएको नेता झाले बताए । 

Ncell
Extreme Energy

यस्ता छन् मधेश प्रदेशबाट रास्वपाका समानुपातिक उम्मेदवारी दिएकाहरुकाे नामावली 

rsp-madhesh-1766119684.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमबिएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

एमबिएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष पहलपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
कांग्रेस सभापति थापाको भारत भ्रमण स्थगित

कांग्रेस सभापति थापाको भारत भ्रमण स्थगित

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको भारत भ्रमण स्थगित भएको छ ।
धनुषाका किसानको घरदैलोमा कृषिमन्त्री चौधरी

धनुषाका किसानको घरदैलोमा कृषिमन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानको घरदैलोमा पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छिन् । धनुषा जिल्लाको कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै  किसानहरु सङ्ग भेटवार्ता...